नियम ८१
आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेदवारीको व्यवस्था
(१) नियम
८० अनुसार प्रकाशित विज्ञापन बमोजिम आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने
बढुवाका लागि जुन सेवा समूह वा उपसमूहको रिक्त पदमा बढुवा गरिने हो सो रिक्त
पदको एक तह मुनिको पदमा ऐनको दफा २६ बमोजिमको सेवा अवधि र अनुसूची–७
मा तोकिए बमोजिमको शैक्षिक योग्यता पुगेका सेवाका कर्मचारी उम्मेदवार हुन
सक्नेछन् ।
(२) ………………..